७ बैशाख २०८१, शुक्रबार

फकाउदानी सार्वजनिक गीत सार्वजनिक



काठमाण्डौं / गायक सुरेश लामा र दीपा लामाको स्वर रहेको गीत ‘फकाउदनि रिसाउने ’ सार्वजनिक भएको छ ।

ज्ञान्दास तामाङको शब्द तथा चन्द्रकुमार दोङको संगीत र चन्द शिङको एरेन्ज रहेको गीतको भिडियोमा लाक्पा लामा, एलिना रायमाझीको फिचर्ड छन् ।

मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छन् । गीत अनुसार नै भिडियो तयार भएको छ । सार्वजनिक गीतको भिडियोलाई बिक्रम मोक्तान लामाको छायाँकन , राजेन्द्र मोक्तानको सम्पादन तथा अजय स्याङ्तानको निर्देशन भिडियोमा रहेको छ ।

‘गीतमा प्रेमलाई व्यक्त गरिएको छ । साथै प्रविधिलाई पनि जोडेअनुसार नै भिडियोमा प्रस्तुत गरेका छन्। ‘फकाउदनि रिसाउने ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस :

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार