४ जेष्ठ २०८१, शुक्रबार

सुदुरपश्चिम प्रदेशमा यी हुन एमालेका उम्मेदवार



टीकापुर/ नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभाका १६ मध्ये १५ र प्रदेश सभाका ३२ मध्ये २९ क्षेत्रका उम्मेदवार छनौट गरेको छ ।

एमालेले डडेल्धुरामा विपी काँग्रेसका कर्ण मल्ल, कैलाली क्षेत्र नम्बर १ को प्रदेश क , कैलाली ३ को प्रदेश क र कञ्चनपुर क्षेत्र नम्बर ३ को क गठवन्धनका लागि छोडेको छ । ती क्षेत्रमा राप्रपासित तालमेल हुने बताइएको छ ।

बाजुरा
प्रतिनिधिसभा : कर्णबहादुर थापा
प्रदेशसभा : लालबहादुर थापा, बलदेव रेग्मी

बझाङ
प्रतिनिधिसभा : ऐन महर
प्रदेशसभा : अफिलाल ओखेडा, एलबी रावल

दार्चुला
प्रतिनिधिसभा : गणेश ठगुन्ना
प्रदेशसभा : हर्देब जोशी, रामदत्त जोशी

बैतडी
प्रतिनिधिसभा : दामोदर भण्डारी
प्रदेशसभा : सुरेन्द्र पाल, लीलाधर भट्ट

डडेलधुरा
प्रतिनिधिसभा : कांग्रेस बीपी
प्रदेशसभा : पठानसिंह बोहोरा, गजेन्द्र शाही

डोटी
प्रतिनिधिसभा : गौरी ओली
प्रदेश सभा : चक्र मल्ल, टेकबहादुर वम

अछाम- १
प्रतिनिधिसभा : झपट बोहोरा
प्रदेशसभा : कृष्णप्रसाद जैशी, देवबहादुर कुँवर

अछाम – २
प्रतिनिधिसभा : यज्ञ बोगटी
प्रदेश सभा : भीम विष्ट, शिव उपाध्याय

कञ्चनपुर – १
प्रतिनिधिसभा : तारा लामा तामांग
प्रदेशसभा : पल्लबराज भट्ट, वीरबहादुर थापा, पाताल

कञ्चनपुर – २
प्रतिनिधिसभा : नरबहादुर धामी
प्रदेशसभा : कृपाराम राना, बचन सिंह

कञ्चनपुर – ३
प्रतिनिधिसभा : निरुदेवी पाल
प्रदेशसभा : प्रदेश क मा राप्रपासित तालमेल गर्ने । मा सुरेन्द्र विष्ट

कैलाली – १
प्रतिनिधिसभा : तपेन्द्र रावल,
प्रदेशसभा : प्रदेश क मा राप्रपासित तालमेल गर्ने । मा द्वारिका न्यौपाने

कैलाली – २
प्रतिनिधिसभा : झपट रावल
प्रदेशसभा : कमला ओली, डेजी पाण्डे

कैलाली- ३
प्रतिनिधिसभा : गौरीशंकर चौधरी प्रदेश सभा : प्रदेश क मा राप्रपासित तालमेल गर्ने । मा जयनारायण जोशी

कैलाली -४
प्रतिनिधिसभा : : लेखराज भट्ट
प्रदेशसभा : भीमबहादुर देउवा , हरिसिंह साउद

कैलाली – ५
प्रतिनिधिसभा : नारदमुनि राना
प्रदेशसभा : यज्ञराज बास्तोला, दुर्गाप्रसाद जोशी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार