२१ बैशाख २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

लाइन्स क्लव धनगढीद्धारा रक्तदान
-अनुमोदन खबर संवाददाता

धनगढी/ लाइन्स क्लव धनगढीले रक्तदान शनिबार कार्यक्रम गरेको छ । सो अवसरमा ३२ प्वाइन्ट रगत संकलन भएको छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि जारी