२१ बैशाख २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

वाणिज्य संघको मेलामा वाणिज्यमन्त्री भण्डारीलाई नै बोल्न दिइएन
-अनुमोदन खबर संवाददाता

कञ्चनपुर/ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको आफ्नै गृह प्रदेशमा अपमान भएको छ । सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन