१० श्रावण २०८३, आइतबार

समाज

बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षको दाँत भाँचे

बैतडी/ बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षका चार वटा दाँत भाँचेका छन् । मेलौली नगरपालिका–१, का वडा अध्यक्ष शरदसिंह नेगीको चार वटा दाँत भाँचेको आरोपमा बुवाछोरालाई