११ असार २०८३, बिहिबार

समाज

विष्णु पौडेल नेतृत्वको टोलीले रावलसित वार्ता गर्ने

काठमाडौं / सुदूरपश्चिम र कर्णालीमा विभिन्न गतिविधी गरिरहेका नेकपा (एमाले) पूर्वउपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न एमालेले तीन सदस्यीय टोली गठन गरेको छ । शनिबार