४ आश्विन २०८३, आइतबार
गोदावरी/ कैलालीको गोदावरी नगरपालिका–१० ओलानीगाउँका गणेश विकले यतिबेला सामाजिक प्रहारको सामना गर्नुपरेको छ । बुवाको निधनपछि काजकिरिया नगरेपछि उनले सामाजिक प्रहार बेहोर्नु परेको छ ।
धनगढी/ धनगढी उपमहानगरपालिका–२ मा एसपीए कलेजले धनगढीको तारानगरस्थित मानव सेवा आश्रमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । एसपिएको रजत जयन्तीको पूर्वसन्ध्यामा बिहीबार कलेजले आश्रममा रहेका आश्रितहरुको लागि आर्थिक सहयोग