६ पुष २०८२, आईतवार
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रयोगशालाहरू विस्तार भए पनि परीक्षणको दायरा भने बढ्न सकेको छैन । प्रदेशमा कैलाली, डडेल्धुरा, डोटी, बैतडी
भजनी । कैलालीको भजनी नगरपालिकाले एक वडा एक प्राविधिक हुने गरी काममा खटाएको छ । वडास्तरबाट हुने विकास आयोजनालाई समयमै लागत अनुमान दिन र काम शुरु गर्न समस्या भइरहेकाले नगरपालिकाका
धनगढी । कैलालीको गौरिगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले अत्यावश्वक सेवा बाहेकका कामहरू एक साताका लागि बन्द गरेको छ । सोमबार प्रमुख प्रशासकिय अधिकृतमा कोरोना संक्रमण
धनगढी । सुदूरपश्चिम प्रदेशमा निरन्तर कोरोना संक्रमितको संख्या बृद्धि भइरहेको छ । सोमबार थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका २६ सहित सुदूरपश्चिम प्रदेशमा सोमबार थप ६४
डोटी । उचित संरक्षणको अभावमा ऐतिहासिक दरबार तथा धर्मशालाहरु वर्षेनी जीर्ण बन्दै गएका छन् । अझ कतिपय धर्मशाला व्यक्ति स्वयंले प्रयोग गरिरहेका छन् । डोटीको शिखर नगरपालिका र दिपायल सिलगढी
दार्चुला । दार्चुलामा रहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्था लगानीका लागि तयार भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले माथिल्लो चमेलियामा पा“च अर्ब १८ करोड रुपैया
डडेल्धुरा । डडेल्धुरा र दार्चुलामा थप दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (विओपी) स्थापना भएको छ । डडेल्धुराको भागेश्वर गाउ“पालिका वडा नम्बर १ रुपालीगाडको सेल्टुणा तथा दार्चुलाको महाकाली नगरपालिका वडा
फर्किनेभन्दा भारत जानेको संख्या दोब्बर धनगढी । कोरोना भाइरस (कोभिड–१९) को संत्रासको वेवास्ता गर्दै रोजगारीका लागि भारतका विभिन्न शहरमा जानेहरुको संख्यामा दिनुह बृद्धि भइरहेको छ । भारतमा कोरोना भाइरस संक्रमण
धनगढी । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे । योजना सुनाउने र बनाउने काम हुन्थे । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास
बैतडी । निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको सुदूरपश्चिमकै ठुलो बझाङको कालंगा गाड जलविद्यूत आयोजनाको करिब साढे तीन किलोमिटर सुरुङ निर्माणको काम पुरा भएको छ ।बझाङको बुगंल नगरपालिका वडा नम्बर ५
काठमाडौ/ सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल एमालेको केन्द्रीय सदस्यमा पराजित भएका छन् । उनी अध्यक्ष केपी...
दार्चुला/ देशको राष्ट्रियता, स्वाभीमान, स्वतन्त्रता र स्वाधीनता रक्षाका लागि नेपाली कम्युनिष्ट पार्टीको उदय भएको पार्टीका...
Rukum East/ The first indoor skating competition organized in Rukumkot has been successfully completed. Under...
काठमाडौ/ नेकपा (एमाले) को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहका लागि खुला केन्द्रीय सदस्यतर्फको परिणाम...
काठमाडौ/ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने शुक्रबार अपराह्न थुनामुक्त भएका छन्। सहकारी...
काठमाडौ/ नेकपा (एमाले) को ११ औ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी र केन्द्रीय...
काठमाडौ/ नेकपा (एमाले)को ११ औ महाधिवेशनको मतदान सकिएको छ । बुधबार विहान करिब ९ बजे...