२० फाल्गुन २०८२, बुधबार
मिडिया सम्बन्धी नीतिगत बहस धनगढी । सुदूरपशिचम प्रदेशको वस्तुस्थिति तथा आवश्यकताका आधारमा मिडिया नीति तर्जुमा गर्नुपर्नेमा सरोकारवालाहरुले पुनः जोड दिएका छन् । नेपाल पत्रकार महासंघ
धनगढी । कैलाली निर्माण व्यवसायी संघले निर्माण सामग्रीको मुल्यबृद्धि नियन्त्रण गर्न माग गरेको छ । संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्माण सामग्रीको मुल्यबृद्धि हुँदा विकास निर्माणको लागत बढ्ने
कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको घटाल माध्यमिक विद्यालय, सुडाले विद्यार्थीबाट चर्को शुल्क असुलीरहेको अभिभावहरूले गुनासो गरेका छन् । विद्यालय व्यवस्थापन समितिको बैठकले पाँच सय रुपैयाँ लिनसक्ने व्यवस्था गरेको भए
बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ५ धीरमडामा एक घर, एक धारा निर्माण गरिएको छ। गाउ“मा लिफ्ट प्रणाली मार्फत खानेपानी सेवा पुराइएको छ । एक करोड २४ लाख पा“च
धनगढी । स्वदेशमा रोजगारी नपाएर विदेशिने नागरिकका सवालको सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । खाद्य अधिकार सञ्जाल सुदूरपश्चिम प्रदेशको सचिवालय याक नेपाल र खाद्य अधिकार सञ्जालको सुदूरपश्चिम प्रदेशका नौ
दार्चुला । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोरोनाका कारण रोजगारी गुमाएका युवाहरूका लागि खोलिएको सूचनाअनुसार युवा व्यवसायी छनेटको तयारी गरिएको छ । गत वर्ष ११ चैतदेखि कोरोना प्रभावित तथा
धनगढी । धनगढीमा भाटभटेनी सुपरमार्केटको २३ औं शाखाको सिलन्यास गरिएको छ ।सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा निर्माण हुने भाटभटेनी सुपरमार्केट शाखाको शिलान्यास गरिएको छ । काठमाडौ उपत्यकामा ११
धनगढी । अछामको बिराबगर–ठाँटी–ऋषिदह सडक खण्डको आइतबार सिलान्यास गरिएको छ। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले एक कार्यक्रमबीच सो सडकको सिलान्यास गरे । प्रदेश सरकारको ९० करोड
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चाल्र आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिक ९साउनदेखि कार्तिकसम्म० प्रगतिको समीक्षा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आइतबार प्रगति समिक्षा गरिएको हो । समीक्षा
धनगढी । कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न महासंघको ५४ औं साधारण सभाबाट सुदूरपश्चिम प्रदेश तर्फको
काठमाडौं/ भदौ २३ र २४ मा, नेपालमा आएको जेन-जी विरोध प्रदर्शनको आँधीले केही दिनमै एउटा...
धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँमा होली पर्व मनाउने क्रममा मंगलबार साँझ दुई...
संविधान निर्माण, लोकतन्त्र स्थापना र गणतन्त्रको यात्राले नेपाललाई ऐतिहासिक मोडमा उभ्याएको छ। दशकौँको संघर्षपछि बनेको...
काठमाडौ/ नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई सो पार्टीका अध्यक्ष केपी शर्मा ओली चुनाव लडेको...
सप्तरी/ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्वबाट...
राजविराज/ सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका दुई दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी जनता...
धनगढी/ युवाको माग बढीरहेको बेला सुदूरपश्चिमबाट प्रतिनिधि सभाको निर्वाचनमा ४० वर्षमुनीका उम्मेदवार कम रहेको पाइएको...