७ बैशाख २०८१, शुक्रबार

बिराबगर–ऋषिदह सडकखण्ड सिलान्यास



धनगढी । अछामको बिराबगर–ठाँटी–ऋषिदह सडक खण्डको आइतबार सिलान्यास गरिएको छ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले एक कार्यक्रमबीच सो सडकको सिलान्यास गरे ।

प्रदेश सरकारको ९० करोड रुपैयाँ लागतमा अछामको मेल्लख गाउँपालिकाको बिराबगरदेखि ठाँटी ऋषिदहसम्म २० किलोमिटर सडक निर्माण हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार