१५ बैशाख २०८१, शनिबार

कुँवर उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य निर्वाचित



धनगढी । कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

?

शनिबार काठमाडौंमा सम्पन्न महासंघको ५४ औं साधारण सभाबाट सुदूरपश्चिम प्रदेश तर्फको केन्द्रिय सदस्यमा कुँवर बिजय भएका हुन् । बाजुराका व्यवसायी देवबहादुर रोकायालाई पराजित गर्दै कुँवर केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार