२५ बैशाख २०८३, शुक्रबार

टीकापुर नगरपालिका वडा ८ को सार्वजनिक सुनुवाई

टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर ८ कोे आर्थिक वर्ष २०७५/०७६ को सेवा प्रवाह, कार्यक्रम

घोडाघोडी नगरपालिकाको सार्वजनिक सुनुवाई

सुखड । कैलालीको घोडाघोडी नगरपालिकाको आर्थिक वर्ष २०७५÷२०७६ को सार्वजनिक सुनुवाई शनिबार भएको छ ।

राजश्व स्रोत अभिबृद्धि कार्ययोजनाबारे अन्तक्र्रिया

धनगढी । धनगढी उपमहानगरपालिकाको आयोजनामा राजश्व श्रोत अभिबृद्धी कार्ययोजना सम्वन्धी अन्तरक्रिया शनिवार भएको छ ।

एसपीएलाई उत्कृष्ट उमावि सम्मान

धनगढी । सुदूरपश्चिमाञ्चम एकेडेमी (एसपीए) ले उत्कृष्ट उच्च माध्यामिक विद्यालयको सम्मान पाएको छ । काठमाडौंमा शनिबार भएको

अञ्चल अस्पतालको पार्किङ अस्तव्यस्त

धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालमा सवारी साधन पार्किङ अस्तव्यस्त बन्दै गएको

आवश्यक सामग्री सहित तयारी अवस्थामान बस्न सुरक्षा संयन्त्रलाई निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेश बिपद ब्यवस्थापन परिषदको बैठकले लगातार बर्षा भइरहेका कारण बिपद आउन सक्ने

प्रदेशमा वित्तीय साक्षरता अभियान सञ्चालन गरिदै

धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने भएको

श्रीलंका कटानको जोखिममा

टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकास्थित तोलीगाउ“मा कर्णाली नदीले कटान शुरु गरेको छ

देशैभर भारी वर्षा: बाढीपहिरोबाट ३२ जनाको मृत्यु, ८३१ जनाको उद्दार

धनगढी । नेपालमा तीन दिनदेखि लगातार भएको भारी वर्षापछि आएको बाढीपहिरोबाट ३२ जनाको मृत्यु भएको

अपाङ्गता भएका व्यक्तिहरूलाई बाख्रा वितरण

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ भित्रका अपांगता भएका व्यक्तिहरुलाई बाख्रा, फलफुलका बिरुवा

ताजा समाचार