११ असार २०८३, बिहिबार

Uncategorized

कोरोना संक्रमित मन्त्री शाह अस्पताल भर्ना

धनगढी / कोरोना संक्रमण देखिएका सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाह अस्पताल भर्ना भएका छन् । सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा जोशीका