१५ बैशाख २०८१, शनिबार

कोरोना संक्रमित मन्त्री शाह अस्पताल भर्ना




धनगढी / कोरोना संक्रमण देखिएका सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाह अस्पताल भर्ना भएका छन् ।

सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा जोशीका अनुसार बिहीबार विहान मन्त्री शाहलाई कोरोना अस्पतालमा भर्ना गरिएको हो ।

छ दिन अघि श्रीमती लक्ष्मी भट्ट सहित कोरोना संक्रमित भएका मन्त्री शाहको नाकमा समस्या देखिएपछि अस्पताल लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार