१२ बैशाख २०८१, बुधबार

टीकापुर र घोडाघोडीका मेयरलाई कोरोना




धनगढी । टीकापुर र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण देखिएको छ ।


सोमबार दिउँसो टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावलले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट सार्वजनिक गरेको केही समयमै घोडाघोडीका नगरप्रमुख ममताप्रसाद चौधरीलाई पनि कोरोना भएको खुलेको हो ।


यसअघि गौरीगंगा नगरपालिकाका नगरप्रमुख भीमबहादुर देउवालाई पनि कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार