१२ असार २०८३, शुक्रबार

मुख्य समाचार

बाजुराका चेतनको हत्याआरोपी साधारण तारेखमा छुटे

धनगढी/ २०७९ को आमनिर्वाचनका दिनमा बाजुराको त्रिवेणी नगरपालिका वडानम्बर ७ का चेतनदीप ऐडीको हत्या आरोप लागेका छ जनालाई सर्वोच्च अदालतले बिहिबार साधारण तारेखमा छोडेको छ