१२ असार २०८३, शुक्रबार

मुख्य समाचार

प्रदेश राजधानी दीपायल सारौ : प्रदेश सांसद ओली

धनगढी/ सुदूरपश्चिम प्रदेश सभाका सदस्य शिवसिंह ओलीले स्थायी राजधानीबारे नयाँ शिराबाट पुनर्विचार हुनुपर्ने बताएका छन् ।मंगलबारको प्रदेश सभा बैठकमा बोल्दै उनले राजधानी तोकिएको साढे पाँच