१२ असार २०८३, शुक्रबार
(युरोप)/ महिलालाई नेतृत्व दिनुपर्छ भन्दै माल्टामा पहिलो पटक ११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टा अन्तर्गतको
धनगढी/ नेपालको पूर्वी भागसंग सुदूरपश्चिम प्रदेशलाई जोड्ने सुदूरको ‘लाइफ लाइन’ मानिने चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएपछि आवागमन बन्द गरिएको छ । सोमबार भएको आगलागीबाट पुलमा क्षति भएपछि आवागमन बन्द गरिएको
धनगढी/ नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरीले कारबाही गर्ने बताएकी छन् । निर्वाचन आयोगले रञ्जितालाई अध्यक्ष कायम गरेपछि आफूसित सल्लाह
धनगढी/ आफूसित सल्लाह नगरेर नै आफ्नो दल नागरिक उन्मुक्ती पाटीले भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीबाट हटाएकोमा कैलाश चौधरी असन्तुष्ट भएका छन् । उनले आफूलाई हटाउने र अरुलाई राख्ने विषयमा
धनगढी/ सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो मन्त्रीमण्डलमा मन्त्री र राज्यमन्त्री थपेका छन् । उनले नागरिक उन्मुक्तीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला, खुसीराम चौधरीलाई विनाविभागिय र इन्दिरा गिरीलाई कृषि
धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उन्मुक्तीका थप प्रदेश सदस्यलाई मन्त्रीको सपथ खुवाउदै छन् । तर सरकार टिकाउन निर्णायक रहेका स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशी र
धनगढी / नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पक्षमा बहुमत जुटाउने लागि परेका छन् । उनले आफूपछि उन्मुक्तीलाई
धनगढी/ नेपालीमा एउटा उखान प्रसिद्ध छ १२ वर्षपछि खोलो फर्किन्छ बझाङका भानुभक्त जोशीको जीवनमा पनि त्यस्तै भएको छ । बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भएका जोशी संघीय मामिला तथा सामान्य प्रशासन
धनगढी/ २०४६ सालको जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा होमिएका दामोदर भण्डारी २०४८ सालमा अनेरास्ववियू बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका भण्डारी २०५० सालमा नेकपा (एमाले) को बैतडी जिल्ला कमिटी सदस्य बनेका थिए
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र ) का दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरे पनि तत्काल सरकार बहुमतमै रहने भएको छ । नागरिक उन्मुक्ती पार्टीले अर्को