१२ असार २०८३, शुक्रबार

मुख्य समाचार

एमालेले सुदूरपश्चिमको कञ्चनपुरमा बनायो पहिलो महिला अध्यक्ष

धनगढी/ नेकपा (एमाले) कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा चयन भएकी छन् । अधिवेशनबाट सुदूरपश्चिममा महिला अध्यक्ष बनेको यो पहिलो हो । यसअघि उनी कार्यवहाक अध्यक्ष थिइन