१६ असार २०८३, मंगलबार

मुख्य समाचार

सुदूरपश्चिम खाना महोत्सव : अहिलेसम्मकै सबैभन्दा ठूलो भक्केरोटी पकाइँदै

धनगढी । धनगढीमा भोली (बुधबार) देखि शुरु हुने सुदूरपश्चिम खाना महोत्सवमा अहिलेसम्मकै सबैभन्दा ठूलो भक्केरोटी प्रस्तुत गरिने भएको छ । भक्केरोटी सुदूरपश्चिम प्रदेशको पहाडी समुदायको