१६ असार २०८३, मंगलबार

मुख्य समाचार

अतिक्रमण गरी बनाइएका भौतिक संरचना भत्काउन शुरु

धनगढी । कैलालीमा वन अतिक्रमण गरी अवैध रुपमा बनाइएका भौतिक संरचनाहरू भत्काउन शुरु गरिएको छ । डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिकाको विभिन्न सामुदायिक वन