१७ असार २०८३, बुधबार

मुख्य समाचार

संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा सीमा जोगाउन खेलमैदान बन्यो

महेन्द्रनगर / भिमदत्त नगरपालिका–९ मटैना÷रिगौनामा खेलमैदान निर्माण गरिएको छ । सो खेलमैदानले नेपालको सीमा क्षेत्रको समेत सुरक्षा हुने देखिएको छ । खेल मैदानबाट केही पर