१७ असार २०८३, बुधबार

मुख्य समाचार

चीनसंग जोड्ने चैनपुर – ताक्लाकोट सडक निर्माण सुस्त गतिमा

बझाङ / सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने सेती लोकमार्ग अन्र्तरगत चैनपुर–ताक्लाकोट सडक खण्डको निर्माणको काम सुस्त रहेको पाइएको छ । सदरमुकाम चैनपुरबाट उत्तरी खण्डमा निर्माण