१६ असार २०८३, मंगलबार
दार्चुला । व्यासमा हिउँ पग्लिएपछि सशस्त्र प्रहरीले गस्ती बढाउन थालेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले व्यास क्षेत्रमा गस्ती बढाएको हो ।
दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा माथिल्लो चमेलिया ४० मेगावट क्षमताको जलविद्युत निर्माण गरिरहेको अपि पावर कम्पनीले ३५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । कोरोना विरुद्ध लड्न अपि पावर कम्पनीले
धनगढी । सुदूरपश्चिम प्रदेशको छ वटा निजी अस्पतालहरुले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि
धनगढी । सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ। अस्पतालमा मङ्गबार ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको हो। अस्पतालमा संघीय सरकारले दिएका २४, प्रदेश सरकारले दिएका ६
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का एक महिलामा डेढ साताअघि रुघाखोकी र ज्वरोको समस्या देखिएपछि स्वाब परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक प्रयोगशाला गइन् । स्वाब दिएको केही दिनपछि
अछाम । जिल्लाको बयालपाटा अस्पतालमा वैशाख महिनामा मात्रै ६६ वटा हार्डजोर्नीका सफल शल्यक्रिया भएका छन्। २६ जना महिला र ४० जना पुरुषका गरी ६६ वटा हार्डजोर्नीका शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका अस्पतालले
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको
धनगढी । संघिय सरकारको अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट तथा पाइप लाइनका लागि सुदूरपश्चिमका दुई अस्पतालका लागि बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रदेशको डोटी र बैतडी सहित देशभरका १२
धनगढी । ‘अहिले गोदावरी नगरपालिकाले आफ्नो स्रोतसाधनको प्रयोग गरि कोभिड–१९ महामारी रोकथाम तथा व्यवस्थापनमा लागिरहेको छ’ गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरबहादुर कुँवरले भने– हामीले अहिले आइसोलेसन स्थापनाका साथै स्वास्थ्यसम्बन्धी
धनगढी। सुदूरपश्चिम प्रदेशमा सामाजिक विकास समितिले प्रदेश सरकारलाई कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा तत्काल थप प्रभावकारी काम गर्न निर्देशन दिएको छ । समितिको बैशाख ३० गते भएको भर्चुअल मिटिङपछि मंगलबार