१६ असार २०८३, मंगलबार
धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५०९
धनगढी । ‘धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा सडक बत्ती व्यवस्थापनमा रकम अपुग भएकोले सोही वडाको विपद व्यवस्थापन कोषको रकम एक लाख ५० हजार रुपैयाँ रकमान्तरण गर्ने निर्णय गरियो’ २०७७
कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १ राजिपुरका २८ वर्षीय सुनिल लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार साँझ भाँसिबाट
महेन्द्रनगर । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ। गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म कञ्चनपुरमा प्रहरीले
टीकापुर । कैलालीको टीकापुरबाट प्रहरीले लागुऔषध खैरो हेरोइन सहित २ युवतीलाई पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका वडा नम्बर ७ कालाकुण्डाबाट सोही वडाको वैदीका
धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १५ सय ३५ नमुना परिक्षण भएका छन्। सोमबार १२ सय ४४ नमूना पीसीआर तथा २९१ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका हुन्। पछिल्लो
काठमाडौं । कोरोना संक्रमितहरु सार्वजनिक स्थानहरुमा खुलेआम हिँडीरहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण बढी भएका २० भन्दा बढी जिल्लामा संक्रमितहरु खुलेआम हिँडीरहेको जनाएको
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्नमा सबैभन्दा बढी काम प्रदेश सरकारले गरेको बताएका छन । ‘प्रदेश सरकार सुतेको छैन्,’ उद्योग वाणिज्य संघ
धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७७५ नमूना परीक्षण गर्दा ४३३
अछाम । जिल्लाको साँफेबगर नगरपालिका २ की निता भुलको स्वास्थ्यमा वैशाख २५ गते एक्कासी समस्या आयो। टाउको दुखाईसँगै ज्वरोले उनलाई गलायो। स्वास्थ्य एक्कासी बिग्रिएपछि उनका श्रीमान सुरत भुलले साँफेबगर बजारमै रहेको