१६ असार २०८३, मंगलबार

मुख्य समाचार

धौलीगंगा बाँधको ढोका खोलिंदै, नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

दार्चुला । दार्चुलासँग जोडिएको भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने भएकाले महाकाली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय