१४ असार २०८३, आइतबार
धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका मन्त्रालयमा रिक्त रहेका पदको विवरण सात दिनभित्र प्र्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय स्वीकृत गरेको छ । बिहीबार बसेको
धनगढी / पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा बुधबारदेखि फेरि वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । मौसम पुर्वानुमान महाशाखाका
धनगढी / यौनका बारेमा खुलेर कुराकानी गर्न हिच्किचाउने समाजमा सेक्स टोय सप (योन खेलौना पसल) खुल्नु सामान्य मानिदैन । यौनका विषयमा रहेको सामाजिक संकोचलाई चिर्दै एक युवाले सुदूरपश्चिम प्रदेशमै पहिलो
चैनपुर / गत साता परेको हिउँका कारण चीनको तिब्बतसंग सीमा जोडिएको साइपाल गाउँपालिका जाने बाटो अवरुद्ध भएपछि सो गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । सो गाउँपालिका जाने एक मात्र घोरेटो
धनगढी / सरकारले देशभरका स्थानीय तहको चुनाव ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो । संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने
यसलाई लगानी समेत भनिएकोले कसैकसैले इष्टइन्डिया कम्पनीको नयाँ आयामको रुपमा अर्थ लगाउदै एमसीसी हरियो घाँसभित्रको बिषालु सर्प जस्तै हो भन्ने गरेका छन् । हैन भने सित्तैमा विद्युत लाइन र सडकको
धनगढी / सुदूरपश्चिम प्रदेश सरकार गठन भएको चार वर्ष हुन थालेपछि प्रदेश प्रहरी सम्बन्धी ऐन, नीति तथा रणनीति ल्याउने तयारी भएको छ ।प्रदेश सरकारको मातहत प्रदेश प्रहरी नभएका कारण शान्ति,
हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग राजमार्ग अवरुद्ध धनगढी / सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा बुधबार रातिदेखि हिमपात भइरहेको छ । प्रदेशका बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला
रामारोशन गाउँपािलकाका अध्यक्ष झंकरबहादुर साउदले भने बलियो, सुविधा सम्पन्न र अत्याधुनिक अस्पताल बनाउन खोज्दा केही व्यवसायीलाई तनाव भएको बताउछन् । उनले भने केही व्यवसायीले मिलोमतोमा काम गरौ भनेका थिए हामीले
धनगढी / मोफसलको सर्वाधिक धनराशि पुरस्कार रहेको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता धनगढीमा आगामी फागुन तेस्रो सातादेखि शुरु हुने भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा फागुन १९ देखि २८