१० श्रावण २०८१, बिहीबार

स्थानीय तहको निर्वाचन वैशाख ३० गते




धनगढी / सरकारले देशभरका स्थानीय तहको चुनाव ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो ।

संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन त्यसैले सरकारले चुनाव घोषणा गरेको हो । यसअघि सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार