१४ असार २०८३, आइतबार
धनगढी / सुदूरपश्चिमसहित देशभर पश्चिमी वायु सक्रिय भएको छ । पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव सुदूरपश्चिमसहित देशभरीनै पर्ने जनाइएको छ ।
धनगढी / नेत्रबिक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले कालोमोसो लगाएका कैलालीको पचमुडिया वन सवडिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितले उनीहरूलाई बहसका लागि चुनौति दिएका छन् । सहायक
धनगढी / कैलालीमा लक्षित उमेर समूहमध्ये हालसम्म ६५ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको संख्या भने ७१ प्रतिशत पुगेको छ । कैलाली स्वास्थ्य
स्थानीय तहको निर्वाचनबारे भीम रावलको टिप्पणी : कानून र संविधानको अपव्याख्या गरेर जनताको लोकतान्त्रिक अभ्यासलाई कुण्ठित गराउनु हुँदैन काठमाडौं / नेकपा (एमाले) का पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर
कञ्चनपुर / सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्येमा पर्ने कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम साढे तीन महिनायता प्रभावित छ । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीले
धनगढी / सुदूरपश्चिम प्रदेशमा पछिल्लो तीन सातादेखिको शितलहर, हुस्सु तथा वेलावेलामा भइरहेको हिमपात र वर्षाका कारण जाडो कम हुनसकेको छैन । लगातारको हुस्सु र वेलावेलामा भइरहेको हिमपात तथा वर्षाका कारण
धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा घरदैलोमै पुगेर कोरोना संक्रमण विरुद्धको खोप लगाउने कार्य अघि बढेको छ । कोरोना विरुद्धको खोप अभियानको सुरु भएको एक वर्ष पुगे
धनगढी / प्रेस सेन्टर नेपाल कैलालीले १८ औं स्थापना दिवसको अवसरमा शनिबार धनगढीमा पत्रकारहरूलाई मास्क वितरण गरेको छ । प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष तेजराज भट्टले नेपाल पत्रकार महासंघ कैलालीका
टीकापुर/ कैलालीको जानकी गाउँपालिका–६ सुवर्णपुरमा बनाइएको कान्जी हाउसका गाईगोरुले स्थानीयवासीको गहुँबाली नोक्सान गरेका छन् । कान्जी हाउसमा राखिएका गाईगोरु एकैपटक खुला गरिदिएपछि सुवर्णपुरका एक दर्जन किसानको गहुँबाली पूरै मासिएको हो
धनगढी / सुदूरपश्चिम प्रदेशका जनसंख्या २७ लाख नाघेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार सुदूरपश्चिमको जनसंख्या २७ लाख ११ हजार दुई सय