१३ असार २०८३, शनिबार

मुख्य समाचार

सर्भर डाउन हुँदा सुदूरपश्चिम प्रदेशको ८० करोड भुक्तानी रोकियो

धनगढी / सुदूरपश्चिमको प्रदेश लेखा नियन्त्रक कार्यालयको सर्भर डाउन भएपछि भुक्तानी रोकिएको छ । चालु आर्थिक वर्षको बजेट अन्तर्गत कार्य सम्पन्न भएका योजनाको पनि भुक्तानी