१३ असार २०८३, शनिबार
महेन्द्रनगर / शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमैं दुर्लभ पाटे बाघको संख्यामा उल्लेख्य बृद्धि भएको छ । निकुञ्जमा यसवर्ष गरिएको बाघ तथा आहारा प्रजातिको अनुगमनका क्रममा यस्तो
बैतडी / आफ्नै ६८ वर्षीय बृद्ध बुवाको हत्या गरेको आरोपमा बैतडी प्रहरीले २२ वर्षीय छोरालाई घटनास्थलबाटै पक्राउ गरेको छ । बैतडीको डिलाशैनी गाउँपालिका– ५ सेराका २२ वर्षीय लोकराज जोशीले आफ्नै
नेपालमै पहिलो पटक सूचकाङ्कमा आधारित बाढी बीमा कार्यक्रम । कार्याशालामा दुई प्रदेशका मन्त्रीहरु सहभागी । तस्बिर : एकिन्द्र तिमिल्सेना टीकापुर / कर्णाली नदी तटका किसानको बाढीले बाली नोक्सान भए विना
बाजुरा / जिल्ला समन्वय समिति बाजुराको प्रमुख, उपप्रमुख र सदस्यमा नेकपा (एमाले) का उम्मेदवारहरु एकलौटीरुपमा विजयी भएका छन् । जिसस प्रमुखमा तुलसीराम रोकाया निर्वाचित भएका छन् । यस्तै गरेर उपप्रमुखमा
धनगढी / सुदूरपश्चिमका प्रदेशका आर्थिक मामिला तथा योजना राज्यमन्त्री अम्मरबहादुर साउँदले धामी, झाँकी, धमेनी र स्थानीय तहका उपप्रमुखहरुद्धारा मर्यादित महिनावारीको लागि जारी गरिएको १४ बुँदे घोषणा पत्रको प्रदेश सरकारले स्वामित्व
बाजुरा / बाजुराको बुढीगंगा नगरपालिकाले पहिलो नगर कार्य पालिकाको बैठकले जनप्रतिनिधिहरुमा एकरुपमा कायम गर्न सबै सदस्यहरुले पालिकाको आफ्नै पोषाकलाई प्रचलनमा ल्याउने निणर्य गरेको छ । पुरुष सदस्यको हकमा दाउरा सुरुवाल
महिनावारी भएकाहरु अझै सेनेटरी प्याड माग्न लजाउछन् धनगढी/ बाजुराकी १८ वर्षीया किशोरी विमला थापाले अझै महिला/किशोरीहरु महिनावारी हुँदा लाज मान्ने गरेको बताएकी छन् । आफू १४ वर्षको उमेरदेखि महिनावारी भएको
धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशवबहादुर रावलले जनताका माग अनुसार नै चालु आर्थिक वर्षको बजेट विनियोजन भएको बताएका छन् । धनगढीमा बुधबार आयोजित गत आर्थिक वर्ष
धनगढी / अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्वन जीवन पद्धति केन्द्र धनगढीले जिल्ला समन्वय समिति (जिसस) का प्रमुख पदम कलेललाई आठ बुँदे माग सहित ज्ञापनपत्र बुझाएको छ । अपाङ्गता भएका व्यक्तीहरुका
अछाम / अछाम जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले शनिबार एक समारोहका बीच सो घोषणा गरेका हुन् । जिल्लाका