४ जेष्ठ २०८१, शुक्रबार

कर्ण मल्लको प्रदेश सभा सदस्यबाट हटे




धनगढी/ सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लको राजीनामा स्वीकृत भएको छ । सभामुख अर्जुनबहादुर थापाले उनको राजीमाना स्कीकृत गरेका हुन ।

मल्लको राजीनामा पत्र सभामुख थापाले बुधबारको बैठकमा सुनाएका थिए ।

उनले आफू काँग्रसको टिकटबाट डडेल्धुरा १ को ख बाट निर्वाचित भएको तर काँग्रेसले आफूलाई साधारण सदस्यबाट हटाएको कुरा अनलाइनबाट हटाएको थापा पाएपछि पदबाट राजीनानामा दिएको सो पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार