१३ असार २०८३, शनिबार
धनगढी / धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देवहरियास्थितकान्जी हाउस छाडा पशुचौपायले भरिभराउ छ । खुल्ला मैदानभित्र तारजाली र पर्खाल तथा टिनको टहराभित्र पशुचौपायाहरू राखिएका छन्
महेन्द्रनगर / नेपाल सरकारको राष्ट्रिय गौरवको योजना अन्तरगत महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम ९९ प्रतिशत सकिएको छ । महाकालीपारीको दोधारा–चांदनी नगरपालिकालाई सडक सञ्जालसंग जोड्ने तथा दोधारा चांदनीमा
धनगढी / मानवबेचविखन क्षेत्रमा काम गर्दै आईरहेको शान्ति पुनस्र्थापना गृहले एक वर्षमा तीन सय ९५ जना बालिका, युवती तथा महिलाहरूलाई नाकाबाट उद्दार गरेको छ । कैलाली र कञ्चनपुरसंग जोडिएको त्रिनगर
धनगढी / चार महिनाअघि आगलागीबाट घरबार गुमाएका कैलारी गाउपालिका–७ बिपतपुरका मुक्तकमैयाहरु वर्षायाममा ओतको चिन्ताले पिरोलिएका छन् । गत बैशाख ११ गतेको भिषण आगलागीबाट सो वस्तीका २७ घर खरानी भएका थिए
काठमाडौ/ संसदमा युवाको सङ्ख्यात्मक र सवाल दुवै बढाउनुपर्नेमा सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन् । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले देश बनाउने र सम्हाल्ने जिम्मा अब युवाको
धनगढी / सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी संशोधन गर्न बनेको विधेयक २०७९ प्रतिपक्षी दलहरुको असहमतिबिच पारित भएको छ । सभामुख अर्जुनबहादुर थापाले सो ऐन हुन्छ भन्ने भन्दा
१८–४० वर्ष उमेर समुहका बढी प्रभावित धनगढी / सुदूरपश्चिम प्रदेशमा अपराधका विभिन्न घटनामा १८ देखि ४० उमेर समुहका व्यक्तिहरू बढी संलग्न रहनेगरेको पाइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले मंगलबार
अछाम / दाइ विदेश जान आमाले जम्मा गरेको पैसा लिन कर्णाली नदी छेउको घरबाट लेकको घर आएका विरेन्द्र विष्टले फर्किन पाएनन् । रोपाइको काम सकिएपछि लेकको घरमा बस्ने योजना बनाएर
धनगढी /डोटीको दिपायलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखा धनगढीमा पनि विस्तार भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सोमबार धनगढी उपमहानगरपालिका वडानम्बर ३ मा रहेको शाखा अस्पतालको
धनगढी/ सुदूरपश्चिम प्रदेश सभामा विभिन्न राजनीतिक दलका संसदीय दलका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी संशोधन गर्न बनेको विधेयक, २०७९ प्रति प्रतिपक्षी दलहरूले विरोध गरेका छन् । प्रदेश सभामा विभिन्न राजनीतिक