४ जेष्ठ २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पास हुँदै




धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेट अहिले राती पारित हुने भएको छ ।

सो बजेट पास गर्नका लागि बुधबारको दोस्रो बैठक अहिले ८ : ४५ मा फेरि बस्ने भएको छ ।

बजेटमाथिको छलफल सकिएपछि अहिले प्रदेश सभा बैठक स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार