१३ असार २०८३, शनिबार

मुख्य समाचार

गठबन्धन दलबीच बलियो तालमेल हुन्छ : भुसाल

धनगढी/ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच बलियो तालमेलका साथ अघि बढ्ने बताएका छन् ।