७ भदौ २०८३, आइतबार

अर्थ / वाणिज्य

बझाङको मष्टा गाउँपालिकालाई रैथाने बालीको हब बनाइने

धनगढी/ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले मष्टा गाउँपालिकाले उत्पादन गरिहेको रैथाने अन्नको क्षेत्र विस्तार गर्ने कुरामा प्रदेश सरकार सकरात्मक रहेकोे बताएका छन्