२६ असार २०८३, शुक्रबार
धनगढी । शिलादेवी कृषि सहकारी संस्थाको तेस्रो साधारण सभा शनिबार धनगढीमा भएको छ । साधारण सभाको राष्ट्रिय सहकारी संघका पूर्व सञ्चालक भोजबहादुर बमले उद्घाटन गरेका
बौनिया । कैलालीको बौनियामा बिहीबारदेखि बर्दगोरियामा धार्मिक माघी मेला शुरु भएको छ । मेलाको एक भव्य कार्यक्रमबीच बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरीले उद्घाटन गरे । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण
बैतडी ।बैतडीका सात वटा स्थानीय तहमा अझैं बैंकिङ सेवा उपलब्ध हुनसकेको छैन । बैतडीका तीन वटा स्थानीय तहमा मात्रै हाल बैंकिङ सेवा उपलब्ध छ । आफ्नो स्थानीय तहमा बैंकिङ सेवा
धनगढी । माघी मेला समिति धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बंगराकटानको आयोजनामा पुस ३० देखि माघ एक गतेसम्म माघी मेला हुने भएको छ । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति बचाउने
धनगढी । कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले प्रदेश नम्बर ७ को राजधानी धनगढी नै हुनुपर्ने बताएका छन् । आइतबार हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको नवौं साधारण
बझाङ । दिनभरी सेवाग्राहीको काममा व्यस्त । कार्यकर्तासंगको भेटघाट । बचेको समय गोष्ठी सेमिनारमा । खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाको दिनचर्या प्राय: यसरी नै वित्ने गर्दछ । तर, उनी यत्तिमा
धनगढी । दुई वर्षसम्म आफ्नो रकम फिर्ताका लागि हारगुहार गरिरहेका कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७, मट्कौनाका मंगल थारूले बल्ल आफ्नो रकम फिर्ता पाएका छन् । सुरक्षित आप्रवासन परियोजनाको सहयोगमा मंगलले
भजनी । प्राय: वनजंगलतिरै रमाउने अल्पसंख्यक समुदायका रूपमा रहेका राजी अहिले आधुनिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । जंगलमा मह काड्ने, गिठा, भ्याकुर, तरुल कोर्ने, नदीमा डुंगा चलाएर गुजारा गर्ने
धनगढी । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीले बर्सेनि धान संकलनको लक्ष्य घटाउँदै लगेको छ । पछिल्लो तीन वर्षको तथ्यांकअनुसार संस्थानले धान संकलनको लक्ष्य घटाउँदै लगेको तथ्यांकले देखाएको छ ।
धनगढी । नागरिक बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा शनिबार धनगढीमा भएको छ । संस्थाका अध्यक्ष दिप्ती शाहीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय