२९ भदौ २०८३, सोमबार
डोटी । केही दिनअघि डेंगु रोगका कारण एक बिरामीको मृत्यु भएपछि डोटीमा डेंगु रोकथाम अभियान सुरु गरिएको छ । गत छ गते दिपायलसिलगढी नगरपालिका वडा नम्बर
टीकापुर । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाले शनिबार टीकापुरमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय बढीले स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन् । शिविरमा नाक कान घाँटी सम्बन्धी दुई सय
टीकापुर । बाल विवाह रोकथामका लागि अभिभावकको नै मुख्य भूमिका रहने सरोकारवालाहरूले दोहोर्याएका छन् । बाल विवाह न्युनिकरणका लागि सञ्चार अभियान अन्तरगत शनिबार टीकापुरमा आयोजित नगरस्तरीय संवाद कार्यक्रमका सहभागीहरूले बालविवाहले निरन्तरता
धनगढी । प्रारम्भीक तहको पढाई सुदृढ गरी वालवालिकाहरुको सिकाई उपलब्धीमा सुधार ल्याउनका लागि धनगढीको फूलवारी स्थित जनप्रिय आधारभूत विद्यालयमा शनिवार पढाई उत्सव सम्पन्न भएको छ । पढाई उत्सवमा पढाई प्रतियोगिता
कञ्चनपुर । कञ्चनपुरका स्वास्थ्य संस्थाहरूमा एक महिनादेखि भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल सहित अन्य स्वास्थ्य संस्थामा साउनको पहिलो सातादेखि नै भाइरल ज्वरोबाट ग्रसित
डडेल्धुरा । बरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसी यतिबेला सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणमा छन् । बुधबार साँझ डडेल्धुरा पुगेका प्रा. डा. केसीले बिहीबार डडेल्धुरा अस्पतालको अवलोकन गरेका छन् ।
धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले एकिकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन रणनीति मस्यौदा तयार पारेको छ । फोहोर व्यवस्थापन प्रणाली सुदृढीकरण, जनस्वास्थ्य र वातावरण संरक्षण गर्ने लक्ष्यसहित जर्मन सोसाईटी फर
बाजुरा । सामान्यतयाः सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको पढाई राम्रो मानिने भए पनि बाजुराका केही सामुदायिक विद्यालयको पठनपाठन राम्रो देखिएको छ । जिल्लाको बुढीगंगा नगरपालिकामा रहेका सामुदायिक विद्यालयको गुणस्तर राम्रो देखिएको
धनगढी । धनगढीमा भएको एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता बुधबार समापन भएको छ । प्रतियोगितामा सुदूरपश्चिमाञ्चल एकेडेमी प्रथम भएको छ । बुधबार भएको फाइनल चरणमा सुदूरपश्चिमाञ्चल एकेडेमीले छ टिमबीच ९५ अंक सहित पहिलो
गोकर्ण दयाल/बैतडी । सुन्दै अचम्म लाग्ने कुरा ! परीक्षा नदिएर कुनै विद्यार्थीको मार्कसिट आउँछ ? आउँदैन । तर, बैतडीमा भने कक्षा १० को पढाई छाडेर एसईई परीक्षा समेत नदिएर विवाह गरेकी