२९ भदौ २०८३, सोमबार

स्वास्थ्य/शिक्षा

माया मेट्रो हस्पिटलद्धारा स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बिमा

धनगढी । धनगढीको चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले आफ्ना स्वास्थ्यकर्मी र कर्मचारीहरुको कोरोना बिमा गरेको छ । अस्पतालमा कार्यरत एक सय २१ जना स्वास्थ्यकर्मी र