२९ भदौ २०८३, सोमबार

स्वास्थ्य/शिक्षा

आरडिटीमा कोरोना पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङगामुढा

बाजुरा । जिल्लाको हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन्। भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा