२८ भदौ २०८३, आइतबार

स्वास्थ्य/शिक्षा

सुत्केरीको मृत्यु घटना : आफन्तहरूद्वारा छानबिनको माग

धनगढी/ धनगढीमा रहेको नवजिवन अस्पतालमा चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै छानबिनको माग गरिएको छ ।उपचारमा संलग्न चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै