२८ भदौ २०८३, आइतबार

स्वास्थ्य/शिक्षा

सोमबार सेती प्रयोगशालामा ८४ नमूना परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८४ नमूना परीक्षण