२८ भदौ २०८३, आइतबार

स्वास्थ्य/शिक्षा

सेतीमा प्रदेशकै ठूलो सीटी स्क्यान सेवा

धनगढी/ अस्पताल स्थापनाको ८३ वर्षपछि सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सीटी स्क्यान सेवा सेती प्रादेशिक अस्पतालमा जडान गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार एक