२८ भदौ २०८३, आइतबार

स्वास्थ्य/शिक्षा

शैक्षिक क्षेत्रमा सुदूरपश्चिम विश्वविद्यालयको उल्लेख्य प्रशंसनीय– प्रधानमन्त्री प्रचण्ड

कञ्चनपुर/ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शैक्षिक क्षेत्रमा सुदूरपश्चिम विश्वविद्यालयको योगदान रहेको बताएका छन् । उनले सुदूरपश्चिम प्रदेशको शिक्षा लगायतका क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध