२३ बैशाख २०८१, आईतवार

रक्सीको क्वाटर पेटमै भेटिएपछि……



धनगढी / धनगढीमा एक बृद्धको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको छ ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका ६१ वर्षीय रामबहादुर रानामगर (नाम परिवर्तन) को पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो ।

उनी धनगढी उपमहानगरपालिकाकै बासिन्दा हुन । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन ।

नोट
विमारीले नाम उल्लेख गर्न नमानेपछि नाम परिवर्तन गरेर समाचारका केही अंश सच्चाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार