१४ श्रावण २०८३, बिहिबार
कञ्चनपुर । कञ्चनपुरका स्थानीय बासिन्दाले गाईगोरु सडक र बजार क्षेत्रमा बेवारिसे रूपमा छाडने क्रम बढेपछि जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले अन्न ग्रहण नगर्ने प्रण गरेका छन्
अछाम । अछामको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाम कटानको उच्च जोखिममा परेको छ । वैद्यनाथ धाम नजिकै भएर बग्ने बुढीगंगा नदीले वर्षेनी कटान गर्दै गएको छ । कटान रोक्नको लागि पहल
बझाङ । बझाङ जिल्लामा नदीजन्य पदार्थ उत्खनन् गर्दा खेतीयोग्य जमिनमा असर परिरहेको छ । बझाङका सेती नदी र अन्य खोलाबाट अवैध ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्दा खेतीयोग्य जमिन नासिँदै
कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा जारी एसपीए लालझाडी कप टि–ट्वान्टी क्रिकेटको सोमबारको खेलमा जयदुर्गे युवा क्लव वेलौरी विजयी भएको छ । जयदुर्गेले लिटिल फ्लावर स्कुललाई एक सय ३३ रनको फराकिलो अन्तरले
डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सोमबार राति ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्याक्टर
कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा जारी एसपिए लालझाडी कप टि–ट्वान्टी क्रिकेटको आइतबारको खेलमा भारतको ढकिया युवा क्लव र भन्सारको विश्वज्योति युवा क्लव विजयी भएको छ । ढकियाले लालझाडी युवा क्लवलाई हरायो
डडेल्धुरा । डडेल्धुरा जिल्लामा विगतको तुलनामा सुन्तलाको उत्पादन घटेको छ । समयम वर्षा नहुँदा तथा सिंचाईंको उचित प्रवन्ध नभएकाले सुन्तला उत्पादन घटेको किसानले बताएका छन् । जिल्ला कृषि विकास कार्यालयका
अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले मनपरी ढंगले निर्णय गरिरहेको आरोप लगाएका छन् । नेपाल प्रेस चौतारी अछामले शुक्रबार साफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले शेरबहादुर
डडेल्धुरा । पछिल्ला वर्षहरुमा डडेल्धुरामा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको छ । जिल्ला अदालतको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा २२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । चालू
धनगढी । अछामको पर्यटकीय स्थल पञ्चदेवल, बिनायकमा पञ्चदेवल दोस्रो महोत्सव पञ्चदेवल सञचालन हुने भएको छ । पञ्चदेवल बिनायक नगरपालिकाको आयोजनामा पञ्चदेवल क्याम्पसको विकासका लागि महोत्सव आयोजना गरिने जनाइएको छ ।