१५ श्रावण २०८३, शुक्रबार
बझाङ । प्रशिद्ध धार्मिक तीर्थस्थल कैलास मानसरोवर दर्शन गर्न चाहने धार्मिक पर्यटकहरूलाई लक्षित गर्दै बझाङबाट हुम्लाको हिल्सासम्म हेलिकोप्टर उडान हुने भएको छ । बझाङको तल्कोट
डोटी । विद्युत ट्रान्सफर्मर जडान गर्ने क्रममा डोटीको आदर्श गाउँपालिकाका वडा नम्बर १, चासीमा मंगलबार करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज प्रहरी नायव
बझाङ । लोप हुन थालेका रैथाने जातको बाली संरक्षण गर्नका लागि बझाङको मष्टा गाउँपालिकामा सामुदायिक बैंकको स्थापना गरिएको छ । मष्टा गाउँपालिका वडा नम्बर २ का स्थानीय बासिन्दाले मष्टा साना
डोटी । देशभर असार १५ धान रोपेर धान दिवस मनाइरहेका बेला डोटीको दिपायलका जग्गा भने बाँझै छन् । पर्याप्त पानी नपर्दा यहाँका किसानले धानको बीउसमेत राख्न सकेका छैनन् । पानी
बझाङ । गाउँपालिकाको बजेटमा भ्रष्टाचार गरेको आरोप लगाउदै बझाङको मष्टा गाउंपालिका अध्यक्ष कर्णबहादुर कठायतलाई शुक्रबार कालोमोसो दलिएको छ । गाउपालिकामा संञ्चालन गरिएको तालिम समापन कार्यक्रममा सहभागी अध्यक्ष कठायतलाई विप्लव नेतृत्वको
डडेल्धुरा । डडेलधुराको स्याउलेमा निर्माण गरिएको १३२/३३ केभी सबस्टेसन मंगलबारबाट सञ्चालनमा आएको छ । सबस्टेसन सञ्चालन भएसँगै प्रदेश ७ का पहाडी जिल्लामा विद्युत आपूर्ति नियमित हुने अपेक्षा गरिएको छ ।
डोटी । वन्यजन्तु चोरी शिकार गरेको आरोपमा डोटीको सायल गाउँपालिकाबाट दुई जना पक्राउ गरिएका छन् । खप्तड राष्ट्रिय निकुञ्जका कर्मचारी र नेपाली सेनाको गस्ति टोलीले निकुञ्ज क्षेत्रमा दुर्लभ वन्यजन्तुको चोरी
बाजुरा । बाजुरामा जीप दुर्घटना हुँदा त्रिवेणी नगरपालिका १ का वडाध्यक्षका खम्म नेपालीसहित दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बुढीगंगा नगरपालिकाको बाम्का बजारदेखि त्रिविणी
कञ्चनपुर । कञ्चुनपरमा सशस्त्र प्रहरीका एक जना हवल्दारले कोदालोले हिर्काएर मंगलबार आफ्नो श्रीमतीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ८ तिलाचौरका ३७ वर्षीय केशव कार्कीले मंगलबार बिहान खेतमा
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ । एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस रोगको जस्तै लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका