३ असार २०८२, मंगलवार

काँग्रेस नेता भट्ट मृत अवस्थामा फेला परे



दार्चुला । नेपाली काँग्रेस, दार्चुलाका सदस्य तथा साविक लाली गाविसका उपाध्यक्ष प्रमानन्द भट्ट मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंबाट घर फर्किने क्रममा आइतबार बेलुकी सल्सेना नजिकै सेजाली गाउँमा उनको शव फेला परेको जनाइएको छ । उनी श्रीमतिको उपचारका लागि चारपाँच महिनादेखि काठमाडौंमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार