१५ श्रावण २०८३, शुक्रबार
धनगढी । कैलाली र कञ्चनपुरमा सिकलसेल एनिमिया र बिटाथालिसिमियाका ६० जना बढी बिरामी भेटिएका छन् । कैलालीको भजनी र कञ्चनपुरको लालझाडीमा केही दिन अघि भएको
धनगढी । बझाङ जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ७ कि धुमा सार्कीको एयरलिफ्ट सेवाका कारण ज्यान जोगिएको छ । सल्यक्रिया गरेर बच्चा जन्माएकी २५ वर्षीया धुमाको स्वास्थ्य निकै जटिल बन्दै
डडेल्धुरा । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले जंगलमा रहेको तत्कालीन माओवादीलाई काँग्रेसले नै त्यहाँबाट फर्काएर सत्तामा पुर्याएको बताएका छन् । नेता सिंहले काँग्रेसले नै राणा शासन, पञ्चायत र राजा
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रह्मदेवमा गौविज्ञान अनुसन्धान केन्द्रको निर्माण कार्य पूरा भएको छ । छाडा पशुचौपायाको समस्यालाई दृष्टिगत गरी सो अनुसन्धान केन्द्र निर्माण गरिएको जनाइएको छ
दार्चुला । नेपाली काँग्रेस, दार्चुलाका सदस्य तथा साविक लाली गाविसका उपाध्यक्ष प्रमानन्द भट्ट मृत अवस्थामा फेला परेका छन् । काठमाडौंबाट घर फर्किने क्रममा आइतबार बेलुकी सल्सेना नजिकै सेजाली गाउँमा उनको
डोटी । सुदूरपश्चिमको उत्थानका लागि ६ वर्ष अगाडि डोटीको दिपायलमा स्थापना गरिएको सुदूरपश्चिम विकास आयोग लक्ष्य नै पूरा नगर्दै खारेज भएको छ । सामाजिक विभेद, श्रोत साधनको असमान र असन्तुलित
बझाङ । सेती नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् । खप्तड छान्ना गाउँपालिका वडा नम्बर २ बस्ने २८ वर्षीया राजेन्द्र जोशी आइतबार दिउँसो तमैल बजार नजिकै रहेको झोलुंङे
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका छाडा पशुचौपायाको व्यवस्थापनमा जुटेको छ । नगर क्षेत्रको छाडा पशुचौपाया समस्या समाधान गर्न पहिलो चरणमा नगरपालिकाका १९ वटै वडाबाट पशुको लगत संकलन गरेको नगरपालिकाले पशुचौपायामा
बझाङ । बझाङको खप्तड छान्ना गाउ“पालिका वडा नँ ६ वयानामा पहिरोमा पुरिएर चार जनाको मृत्युु र दुइ जना बालक घाइते भएका छन । घटनामा मृत्युु हुनेमा पाटादेवल स्वास्थ्य स्वंयमसेविका अठ्ठाईस
बाजुरा । बिहीबार राति परेको अबिरल वर्षाले सदरमुकाम मार्तडीमा एक घर भत्किएको छ । घर भत्किए पनि मानवीय क्षति नभएको प्रहरीले बताएको छ । शुक्रबार बिहान सो घरको सामान ओसार्ने