१३ माघ २०७९, शुक्रबार

मिस फारबेष्टका प्रतिस्पर्धीहरु निर्मलाको घरमा



धनगढी । कञ्चनपुरकी निर्मला पन्तको परिवारका लागि न्याय माग्दै एक्सपर्ट मिस फारबेष्टका प्रतियोगीहरु उनको उल्टाखामस्थित घरमा पुगेका छन् ।
धनगढीमा हुने प्रथम एक्सपर्ट मिस फारबेष्ट प्रतियोगिताका लागि तालिम लिइरहेका २७ जना प्रतिस्पर्धीहरुले आइतबार निर्मलाका बुबाआमा र दिदीबहिनीलाई भेटेर न्यायका लागि आफूहरुको ऐक्यवद्धता रहेको बताए ।
निर्मलाको न्यायका लागि भन्दै कञ्चनपुर पुगेका मिस फारबेष्टका प्रतिस्पर्धीहरु निर्र्मला पढ्ने विद्यालयमा समेत गएका थिए ।

प्रतिक्रिया दिनुहोस्